Posted by: CaMoFLaGeD June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे! तिमीलाईपनि बधाई छ यार! हुन त अस्ति इमेलमापनि भनेकै हो क्यारे! ब्रो साँच्चिकै भाग्यमानी हो यार! होस् यहाँ के कुरा गर्नु, पछि इमेलमा लेखौला नि है त। ल यार पार्टी नि राम्रो थियो। चौतारीका अरु साथीहरुलाई चाँहि किन नबोलाएको नि ब्रो?

पर्बते, अब बधाई लिने ट्याम तिम्रो हो! अउटोबर सम्म शुभकामना अनि त्यहाँ बाट बधाई सुरु तिमीलाई!

ए हल्ला नगर न हौ! सान्नानी उठिन्! घरमा भान्जीले सुत्न दिने होइन, बिचरीले अफिसमै निन्द्रा पुर्याउनु पर्छ क्यारे!

Read Full Discussion Thread for this article