Posted by: parbatya June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
हैन आजभोलि कसैले नि कुम्लेलाई बधाई दिन छोडे फेरी? यस्तरी माया नमारओन बिचरालाई। लौ है आज मेरो तर्फबाट बधाई । साच्चै कुम्ले तिर बाट रिठ्ठेलाई सरेको हो कि क्या हो, लौ रिठ्ठेलाई पनि है
लौ मिस आम्नु भएच दर्शन है मिस, बोल्न नि डर लाम्च फेरी क्यार्नु आफ्नो त गुरुबा गुरुआमा लाई सार्है आदर गर्नी बानी छ
Read Full Discussion Thread for this article