Posted by: dipika02 June 24, 2008
Login in to Rate this Post:
0
?
"अगाडि पर्दा केही भन्न नसक्ने - मुख बात शब्द ननीस्कने" यो जुवाडे लहरेलाई के गर्ने होला? अस्ती को जितौरी पनि देको छैन अझ कराउछ, तिमी जस्तो हो कि क्य हो जो सग पनि छुच्चो मुख गर्न
माइला दाइ मैले त सच्चिकै आफैलाइ देखे त्यो दिपु पात्रमा। अत्ती उत्कृष्ट रचना, बिस्टे ले भन्नु भए जस्तै
Last edited: 24-Jun-08 12:40 PM