Posted by: syanjali June 24, 2008
Ok i am in need of fuggink good calling card for nepal.... spammers back off...
Login in to Rate this Post:     0       ?        
हे हरी मनुवा कस्लाई फोन मार्नु पर्‍यो ????। तिमीलाई राम्रो फोन कार्ड चाहिदैमा अपसब्दले भर्नु पर्छ र ?
कि त गजक्क ले पैसा तिर अनी पाऊछौ राम्रो कार्ड , कि त तिमीले फोन गर्ने मान्छे लाई नेपाल बाटै फोन मर्न लगाउ .
यो नानी त एक सुकाको तेल पनि दे घसी पनि दे पो भन्दा रहेछन। धाक लगाउनलाई फोन गर्नु पर्‍यो कि समाचार आदन प्रदान गर्न ?????
Read Full Discussion Thread for this article