Posted by: miss_ me June 24, 2008
Login in to Rate this Post:
0
?
'मिस दिदी - अत्ती गफ दिने क्या फेरी ! रिट्ठे लेख्दा 'एच' लेख्नु परेन भने त म कान काटदिन्छु ल '
साच्चै? कानै काट्दिने हो रिठ्ठेभाइ?--म हजुरको नाम यसरी लेख्छु --r i -shiftQ/Qe--रिठ्ठे --- नहुने कुरो लेख्दिन के म
चेली नानी नेप्चेभाइ के छ तााााा?
जिम्मालबा लौ मइले नि जदौ अरे जे पर्ला पर्ला