Posted by: Nepal ko chora June 24, 2008
Login in to Rate this Post:
0
?
भने सि यो भाग चाइ झगडा, पधेरो अनी कुखुरो बिशेष परेछ। कुम्लेदाइ ले हरी लाई नाकै फुट्ने गरी चाइ अली कुट्न नहुने थ्यो। दिपु को नि entry भएछ। आफ्नो पालो कहिले आउने होला कुन्नी?