Posted by: dipika02 June 24, 2008
Login in to Rate this Post:
0
?
सबैलाई मंगलबारे अभिबादन
एउटा कुरा चै म पनि मान्छु, सान्नानी को नाम लेख्दा जहिले मेटाउनु पर्छ मलाई पनि अनी रिट्ठे को पनि "टी" ले हैरान पार्छ
उसै त दीपीका झन चेलीको कबिता पढेकी वोइ रिट्ठे के भनेको त्यो ? किन नि उसै त दिपिका भनेको? मैले के गरे र चेलीको कबिता पढेर?