Posted by: miss_ me June 24, 2008
Login in to Rate this Post:
0
?
प्रिती, रिठ्ठे,
हैन के कुरो अरेको तिमुरले मेरो मा त रिठ्ठे लेख्न एच लेक्नै पर्दैन भन्चु सान्नानी त म लेख्दै लेख्दिन । रिठ्ठे भाई मैले जस्तै 'सिस' लेख्दा भओ नि सइलो को लागि के :)
कस्तो मिल्ने शुभ-कामना दिइछु त नि --गाली खान नपाम्ने भे मुइले -- क्यार्नीहोला बाबै आझ भोक भोकै बस्नु पर्ने भ भन्चु
ओ हो बिष्टे हजुर्बा,
ति कप छै के भन्छ मलै राउरो ला'र अस्ति सप्पैले जो चिया पि सकेसिन म काई ले'र मज्जाले खरानी पानीले धो'र भान्साआँ राखेकिम -- हउरले का'टी पाम्नु भओ --खोइ म हेरुम है भान्साआँ ---चोरी पो भओ के अस्तो लाउच ---- हिहिहि
राहुलदाइ,
बासी सूचना रे? के हो आझ सप्पैलै बासी मनपर्न थालेओ ? साह्रै राम्रो र मार्मिक छ दाइ हजुरको कथा -- मैले नि पढिराकिम है :)