Posted by: ritthe June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

तेइ त भन्या नि बिस्टे हिजो त्यो डबल पोस्टिङ्को करामत हो जम्मै ! सब्मिट बटन थिच्यो पेज एरर आउछ अनी रिफ्रेश गर्‍यो डबल ट्रिपल पोस्टिङ् भईदिन्छ अनी त खेल खलास ! अकाउन्ट डिस्याबल रे ! अहिले ब्यान बल्ल खुल्यो ! हिजो बेलुका उफ्री आ'को बेला मै मेरो ब्याड लक खराब हुनु परेको?

अब आज पियाले चिया नल्याइकन त नखानि हो म त !

Read Full Discussion Thread for this article