Posted by: urfrenrites June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

मैले पनि अघि नैं खाइ सके काका!

ल राम्ररी जानु होला, बाटोमा खाल्डा खुल्डीहरु छ, हेर्दै जानु होला है। चस्मा लाउनु भाको छ कि छैन काकाले?

रिट्ठेलाइ भुन्टीको बा ले धेरै सम्झ्या छ भन्दिनु होला है काका?

ल यो अर्को गीत फेरि सबैको लागि।

Read Full Discussion Thread for this article