Posted by: Rahuldai June 23, 2008
Login in to Rate this Post:
0
?
ओही उफ्री पनि उफ्री उफ्री नाच्दै आइ, चौतारीमा। यती का दिन सम्म कता गयाब नि ? माया मार्नु त भएन। कसै कसिलाई बाडुल्की लागेर हिक्क्क हिक्क हिकहिअकाउदै झन्डै।