Posted by: parbatya June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
के छ हर्के भाई? आज त दिउसै हसुरेछौ त ? त्यस्ता सिरिअस गीत नलाउ त ति गीत सुनेर सुत्यो भने त सपना पनि नराम्रा देखिन्छ
ठुल्दाइ को सरकारी स्टाइल गयो हैन?
Read Full Discussion Thread for this article