Posted by: joshit June 23, 2008
महिना माघ थियो बिहानी पखमा हावा चलेको थियो
Login in to Rate this Post:     0       ?        

महिना माघ थियो बिहानी पखमा हावा चलेको थियो...

म सानो छदा यो कबिता दाजुहरुबाट सुन्ने गर्थ्ये तर यो कबिता पढ्ने अबसर कहिले पनि पाएन, साझाका दाजु र दिदिहरुलाई याद भये यो कबिता यहाँ लेखिदिनहुन आग्रह गर्दछु। 

.

Read Full Discussion Thread for this article