Posted by: dipika02 June 23, 2008
Login in to Rate this Post:
0
?
"तिम्रो अनुहार ठ्याक्कै तिम्रो दिदी संग मिल्छ" कुम्ले दाई त्यसो भए दिदिको साथी दिदिले त्यती धेरै खातिरदारी गर्नु भएछ है
कसो कुम्ले दाई ले दिदिको हातको बिष पनि सिनित्त पार्नु भएन
रमाइलो लाग्यो कुम्ले दाई