Posted by: pjna007 June 23, 2008
मेरो एउटा घर छ
Login in to Rate this Post:     0       ?        

जहाँ, हरेक पारिवारिक जमघटहरुमा

कति आँशु पोखिन्छन् रे

हिंड्दा हिड्दै म जस्तै कोही देख्दा

कति पाइला रोकिन्छन् रे

म नभए नि जताततै

मेरै छायाँ छ रे त्यहाँ

माया, माया मात्र माया

मेरैलागि छ रे त्यहाँ ..."  

मेरै लागि लेख्दे जस्तो ----
wah चेली सलाम तिमीलाई,, हामी सबै को भाबना यस्तो राम्रो शब्द मा उनिदेको ma  

बाँकी, Camoflaged, Dipu,Pretty and Surnalat ji  का कबिता पनि एक से एक रहेछन।

Read Full Discussion Thread for this article