Posted by: cheli June 23, 2008
मेरो एउटा घर छ
Login in to Rate this Post:     0       ?        

दिपिका, यस्तै रहेछ जिन्दगी !! हाम्रो घर-परिवारको यही मायालाई हामीले आफ्नो शक्ति बनाउनु छ होइन त?

रिठ्ठेब्रो, यस्तै भन्या कस्तै ? सबै रुन्चे भन्न खोज्नुभा ?

चिप्लेज्यू, अन्त कता खोज्नु भा थ्यो र हजुरले मेरो कविता?

कलेजोजी, राम्रो मानिदिनुभएको मा धन्यवाद!!

पिया, मलाई नि घर जान मन लाग्यो !!!

शिरिषदाइ, धन्यवाद! खासमा यो कविता मैले सोचेर, मिलाएर लेखेको होइन, जस्तो लेखियो, त्यस्तै लेखें !

माल्दाइ, धन्यवाद!

विष्टदाजु, धन्यवाद! म नि आफ्नो नाउँ नेपालीमा लेखुँ कि भन्ने सोच्दैछु!!

सान्नानीदिदी (जति सानी भए नि दिदी भन्छु ल?), हजुरले नि भावुक बनाउनुभो मलाई –

मेरो बोलि फुटेको त्यो, क्षण सम्झि टोलाउँछन
पराइ धन! छोरि भनि कठै चित्त बुझाउँछन् – So true

नेप्चे दा, धन्यवाद!!!! सबैको उस्तै हो कहानी !!  

 

Read Full Discussion Thread for this article