Posted by: Nepal ko chora June 23, 2008
मेरो एउटा घर छ
Login in to Rate this Post:     0       ?        

चेली बैनी, साह्रै मन छुने हरफ लेखेछौ त।  गजबको भावना छ !!

कुम्ले दाई र दिपी अनी सान्नानी को जवाफ पनि उस्तै रे छ!!

सम्झना आउँदा मन बुझाउन केवल फोटो कै भर छ।
हजारौं कोस पर मेरो पनि एउटा सानो, सुन्दर घर छ।

Last edited: 23-Jun-08 10:59 AM
Read Full Discussion Thread for this article