Posted by: Pretty June 23, 2008
मेरो एउटा घर छ
Login in to Rate this Post:     0       ?        

चेली अनी दीपीका, मलाई धेरै भाबुक बनायौ
भक्कानो छुटायौ, घर परिवार, दाजु भाई सम्झायौ

मेला पात चुल्हो चौको मेरी आमा रुन्छिन रे
अड्डा घर साथिभाई मेरा बाबा गम्छन रे

मेरो बोलि फुटेको त्यो, क्षण सम्झि टोलाउँछन
पराइ धन! छोरि भनि कठै चित्त बुझाउँछन्

कुम्ले, हो मेरो नि यहाँ एउटा सुन्दर घर छ
बुबा आमा नातागोता सात समुन्द्र पर छ

आमा बुबा भेट्न दिदी माइत जान्छिन शनिबार
कठै मेरो कर्म यस्तै तडपिन्छु म बार बार

 

चेली कस्तो भाबुक बनायौ मलाई एका बिहानै , एकदम राम्रो लाग्यो तिम्रो कबिता, मलाई पनि मिल्ने    

Read Full Discussion Thread for this article