Posted by: Rahuldai June 23, 2008
Login in to Rate this Post:
0
?
पुन: तारेमाम !
असती प्रोफेसर ले बिहान् बिहानइ मिटिङ राखेर चौपट भो। सब जना भेला भईसके, चिया नि सेलाई सके। पिया नि झुल्की सके। कबिताको बहार आइ सके। दीपु, रिट्ठे, चेली, चिप्लु, कुम्ले बिर्खे, पिया मा पहिलो राउण्डको २ ।
चियाको लागि चेली लाई धन्यवाद।