Posted by: बिस्टे June 23, 2008
Login in to Rate this Post:
0
?
धन्यवाद चेली नानी, क्या अर्नु आफु त दुधिलो चिया खाइदैन,तिमारु खाँदै गर, म गये केत्लिमा एक कप कालो चिया उमाल्न। दिपु नानी सञ्चै ?