Posted by: Rahuldai June 22, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
त्यही त जम्मा जम्मी १२-१३ हजार पास भएका थिए। अहिले त त्यती संख्या त डिस्टिन्कसन रे। जमाना रंग बदलन्छ भन्नु हुन्थ्यो महा कबी देबकोटा, हो रहेछ।
अझ प्रतिशत पुगेन सबै पास हुनु पर्छ भन्ने होला उपबुज्रुकहरु।

Read Full Discussion Thread for this article