Posted by: Rahuldai June 22, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
लौ लहरे बौचा ले अस्ती अस्ती हप्तऔं गयल भएको हाजिर कपिमा एक्मुष्ठ शाही ठोके छ। टाँसे छ टाँसे छ।

हर्के त भाग्यमानी रहेछ, ३१ % मा उम्के छौ, हाम्रो जमानामा त जम्मा जम्मी १८.१२ प्रतिशत मात्र फलामए ढोका पार गर्न सके। वो भि एक जमाना था। 
Read Full Discussion Thread for this article