Posted by: PallaGhareAntare June 21, 2008
Login in to Rate this Post:
0
?
दुब्लाएर पिन्सिल भैचे यो केटि है रिठ्ठे, पैले पैले अलि मोटि मोटि थी। अनि के छ हौ खबर खर्क तिरा? तो के जाति सम्मेलनाँ जाने हो? बौचा त जाने हो क्यार। आफूलाई त तेतिनै बेला साहू बुढाले लखेट्न ला छन जान पाइएला जस्तो छैन।