Posted by: Rahuldai June 21, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

होइन अन्तरे दाई,

सुत्नै लाग्या थिएं, हर्के ले सेन्टी सेन्टी गाना बजाइ दियो। मदिरा मा होइन दाई आशु मा डुबें। त्यसइ त संझना दिदी को कथा लेख्दा त्यतिबेला आफ्नै आँखा अगाडिका दर्दनाक सिनहरु झल्झली भयो।
स्व तारा देवीकी सुपुत्र ( शशी हो क्या र) ब्लड क्यान्सर भाको, आफ्नै आँखा अगाडि ICU मा अन्तिम सास लिएको पनि देखें। अनी तारा देवी दिदी को त्यो हृदयबिदारक बिलाप पनि देखें। जिन्दगी मा के के देखियो के के, नारन?

Read Full Discussion Thread for this article