Posted by: Harka_Bahadur June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

कस्तो गफ दिने है ठुल्दाइनी, हेरी त्यो भट्टी कहाँ बाट पाउने हो यहाँ? उही आफ्नै कोठामा हरियो पर्दा टाशेर भट्टी बनाये त होनी, आफ्नु चै आज फूटबल खेल्ने प्लान छ, अब आज फ्राइ डे, फ्राइ गरेको मासु त खानै परो, चपायिन्छ आज चै फ्राइ गरेको बूङूर।
Read Full Discussion Thread for this article