Posted by: Birkhe_Maila June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

ऐता अइले नछेर्या कुरो अर्छन, वाँ ब्यान मेरो नाम लेखो कि छेर्दै नछेरेर सकस!

बिस्टे सम्धीले भन्या अस्तो, मेरो नि उइ चाला छ। झन यो कथा लेख्न थालेदेखि त काम गर्नु पर्ने समय साझामा छेर्यो, साझामा छेर्नु पर्ने समया जति चाइँ काम गर्यो। उल्टो पो भै रा छ, हे दैब मेरो बुद्धि कइले छेर्ने हो? लोल!

Read Full Discussion Thread for this article