Posted by: syanjali June 20, 2008
paisa chorney kaam? kasto hoo
Login in to Rate this Post:     0       ?        

नेपालीमा ठुलो मान्छे भनेको सक्तिसाली , राजनैतीक , बौधिक्, साररिक अनी आर्थिक .

परा पूर्व काल देखी एस्को पूजा हुँदै आएको छ। सक्ती प्राप्तिको होडमा सबै लागेका छन । नेपाली समाजले एलाई जीबनको एक अङ्ग को रुपमा स्वीकारेको छ । सरकारी कामको होड तेसै लागेको होइन ।
पदको दुरुपायोग गरेर करोड पती हुनेको प्रसम्सा मात्रै सुनिन्छ , समाजिक बहिस्कार कही कतै हुँदैन , शायद हाम्रो सन्स्कार नै त्यस्तो होला।

यो गलत हो तर पनि एस्को जड् एती गडेको छ , न मेटाउन सकिन्छ , न् बहिस्कार नै । हिजोका हत्यारा हरु आज देश हाकी रहेका छन । एस्तै बिदम्बनाको नेपाल छोडेर आयौ , देश गुनाको भेस गर्न नबिर्सा । पराइ देशमा आएर उपद्रो नगर ।

Read Full Discussion Thread for this article