Posted by: Rahuldai June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हसुर्‍याइ ट्याम मा फेरी लड्डु कुरा किन गर्‍या होला यो लड्डु ले भन्लाउ। हो, हजुर म लड्डु पनि जाँच मा पांच लम्बर ल्याइ पास भएको उपलक्षमा म जस्तै सबै लड्डु बनुन भनेर लड्डु ल्याइ दिएको  सबैले खाए क्या रे। सब का सब लड्डु भए। तारेमाम।

Read Full Discussion Thread for this article