Posted by: SurNaTal June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

मरिजाम, यो लड्डु को कुरा बुझेको भए।
के छ हो गाम्लेहरु? आज हाम्रो गाउको कथा आको रहेनछ। जिमाल बा आरामै?

अन्खेरिन ठुलि?

अनी ठुल्दाइ, रिठ्ठे, लहरे, सान्नानी, मिस, गुरु (TechGuy), कुम्ले, चिले, नेप्ची भाबी, नेपाली,  काँचो माहुरी र अरु जो जो छन सबैलाई २ को साथमा ४।

हन आज फेरी सबै जना मुकुण्दो र दौरा सुरुवाल फालेर आएछन। के जात्रा थियो हिजो?
 

Read Full Discussion Thread for this article