Posted by: serial June 20, 2008
Login in to Rate this Post:
0
?
बधाई तथा शुभकामना
हाम्रा अती मिलनसार कुलांगार अती नै भद्र भलादमी रिट्ठे नाम ले कुख्यात मित्र भनुकी कसको आफ्नो मान्छेलाई धेरै धेरै बधाई तथा शुभकामना। भोज चाँही कहिले खुवाउने हो मिती टाँसिदिनुहोला। टाईम मिलाउनुपर्यो, भोज त खाइन्छ गाँठे। नयाँ जीवन सुखमय बितोस भनेर फेरी पनि शुभकामना।
श्री लहरेकान्त लाकौल,
'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'