Posted by: Rahuldai June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

नेत्रे, टंके , रबी अनी मिस् नानी लाई नि ४+२ !
४= तारेमाम,
२= जदौ।

मिस, लोभि र कन्जुस मा फरक हुन्छ क्या? लोभी म पटक्कै होइन। आधा- आधा बाड्नु को मतलब सबैलाई भाग पुगोस।
अब बजाराँ गएर नयाँ लड्डु ल्याउने भन्ने कुरो सजिलो हुंदैन। जानु परो, बाटो बन्द रे- के के को चक्का जाम। त्यस माथि पसल खोलेको हुनु पर्‍यो। पसल खोलेकै भए पनि लड्डु हुनु पर्‍यो। लड्डु पाइ हाले त्यो बासी हो कि ताजा जाच्नु पर्‍यो। ताजा भए त ल्याऔला, बासी भए खान योग्य छ छैन रि-सोच गर्नु पर्‍यो। सबै ठीक भए पनि लास्टाँ पैसा तिर्नु पर्‍यो। हो त्यही पैसो को सवाल छ। सानानी कस्तो ज्ञानी, ठुलदाइ को मर्का बुझेरै लड्डु ल्याइदिएको।


थप् १ लाख धन्यवाद, सान्नानी।
 

Read Full Discussion Thread for this article