Posted by: miss_ me June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

राहुलदाई । हउर पास हुनु भा -- लौ बधाइ छ-- अब काँ त्यो प्रितिळे  ल्याको  लड्डु बाड्ने रे त्यो पनि आधा --- --लोभि राहुलदा--जानुस सप्पैलै पुग्ने गरि लयाम्नुस बजाराआँ'ट :)  

  यो नम्बरवाला अभिवादन चै मैले पनि बुझेकि छैन

नेप्ची सिस,

 अब  धेरैमा एक बर्ख लाउच रे

 प्रिती,

 किन हासेकि ? बssssड! हिहिहिहि

Read Full Discussion Thread for this article