Posted by: miss_ me June 20, 2008
Login in to Rate this Post:
0
?
norton ,
अँ --- अस्ति चै मेरो के नाम राख्दिया थ्यो चौतारीआँ संझ्या छ -- खुब खाने बेला चै कस्तो मिठो गरि 'माष्टर्नी दिदी' अरे (थ्याङक्स)
म चै हउरलै किन दिम , दिन्न (रिसानी नहोस है)
साच्चि देवरजी कता हराम्नु भओ ? :(
नेप्ची सिस,
हउरको चेलो , सधैको त्यै के जाती चटारो --- अब हउरलै सुनाम भने त्यस्तै हो -- म नि त्यसै अर्ते भन्नि होला:( भुराभुरीहरु छै सप्पै जो राउरो छन :)