Posted by: miss_ me June 20, 2008
Login in to Rate this Post:
0
?
लौ कत्ति रिठ्ठे लहरे चेलि सिस ठूली नरे आइसक्नु भा को--- म चै के के लेखिराकिम--
कुम्ले,
मलै बैनी रे? किन -- कि भिनाजुलाई ज्वाँसाप भन्न मुनलाओ हो
ओ हो ठूलीले OMG भनेको गुड गरे है भनेको हो? मैले नबुझिरा-- हर्कबादुर दाइ खै त?
norton, जेरी त मैले लिसके सप्पै अब हउर लै भोली
नेप्चि सिस --दर्शन :)