Posted by: Euta_nepali June 20, 2008
Login in to Rate this Post:
0
?
हत्तेरी ! जेरी खान पाइन्न जस्तो छ फेरी ! सब हसुरिसक्या जस्तो छ । ल ढिलाई भएनी जदौ तारेमाम नमस्ते है त सब गाम्ले हरु लाई