Posted by: Nepalki_chori June 20, 2008
Login in to Rate this Post:
0
?
सबैलाइ नमस्कार् गरे है मैले। के के हुदै छ यहां? बिस्टेले दामि चौतारी बनाका रैछन,लु बधाइ अनि धन्याबद।
ओ हो मेरो पार्टनर के छ हो? एक जुग पछि आउनु भो त, आरामै?