Posted by: cheli June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

सबैलाई आफ्नै आफ्नै रेस्पेक्टिभ स्टालमा, तारेमाम, जदौ, नमस्कार, अभिवादन, दर्शन है त!!!

खै एककप चिया मलाई नि ल्याओ त, भाइबुइनी हो!!

लहरेले नि हँसाएछ ब्यान ब्यान!! बुइनी ज्वाईं नि भन न लहरे, किन दिदी भिनाजु मात्र भन्या!! अनि भाइ-बुहारी, भतिजा भतिजी नि छुटेछन्!!

Last edited: 20-Jun-08 09:15 AM
Read Full Discussion Thread for this article