Posted by: Pretty June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ल हेर ठुल्दाइले मैले अघिनै राखेको चिया नदेखेको? अब सिद्धिपनी सक्यो होला, रिठ्ठेले चिनी नि कती धेरै हाल्देछ हर्के दाइको चियामा त। पैसा चोरेको नि त हाम्रो भन्दै भत् भता सुन्या थे।
दिदी हुन्छ हुन्छ हउरलाई भो सप्पै जेरी।
हो नि कुम्ले चिया सेलैसक्यो कोइ आएन खान अनी स्त्रव पनि हाल्देकी नि । हिजोको प्लान को कुरा हुँदै छ, बरु तिम्लाई मैले भनेको कुरा चाँही के भो नि? म त कुर्या कुरेइ भको हिजो ल अहिले आउँला कुम्ले छैन भरे आउला कुम्ले छैन
Read Full Discussion Thread for this article