Posted by: CaMoFLaGeD June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हर्के ब्रो, नमस्ते गरेँ है यहाँलाई पनि। अनि बङ्गुरको छोएला बनाउने होइन त भोलीको प्लानलाई? नत्र आइन्दैन है!

दिपिका, शुभ प्रभात तिमीलाई पनि! अनि सन्चै छ त? हा हा हा चिया संग अधुवा, ल्वाँङ, सुकुमेल सबैथोक!

रबिलाई मेरोपनि नमस्कार!

राहुलदाईलाई मेरोपनि २+४! अनि साथमा तारेमाम्!

मिस बहिनी, चिया ल्याउने होइन, खान आउनुपर्छ माइतीघर!

सान्नानीले ल्याएको चियामा Straw पनि देखिन्छ नि, चिसो चिया हो? के बन्यो त हिजो भनेको प्लानको कुरा? सल्लाह मिल्यो??

रिट्ठे ब्रोलाई चाँहि पर्बते इस्टाइलमा ८+३+५! :-)

चिप्ले ब्रो धेरै दिनपछि देखापरेछन्! खोइ नयाँ फुटाहरु छैनन् अचेल?

चित्रे, तिमीपनि चुप म नि चुप! :-)

Read Full Discussion Thread for this article