Posted by: miss_ me June 20, 2008
Login in to Rate this Post:
0
?
प्रिती दिपिका,
तिमुरले कस्तो कुरो नबुझेओ बाबै --- जिम्माली आमैले लुकाइ देको रे कथा चौतारीओ --अघि पधेराआँ जिम्माल्नी आमै सअ भेट भ'किम के रे म --अनिखेरि जत्ति बेला नी त्तै चौतारीओ कथा मात्रै सुनाम्नि --माभारत रामायन ,कृष्ण चरित्र भजन सुनाम्नै छोड्नु भओ रे -- अनित्याँट पटुकाआँ बडेमा को पोको पारेर हिनिरनु भात्यो --मैले देखेकिम -- अनिखेरि त्यै भ'र बिर्ख॒ माइला मात्रै छ त्या