Posted by: chipledhunga June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हिजो त दिपिकाको हातबाट चिया खान पाइयाथ्यो। आज नि पाइएल्ला कि? सबै गाम्ले चिया कफी भन्दै छन्। अनी कुम्ले के छ? धेरै पछी भेट भो, बिजुलिको तार चोर्दै ब्यस्त हो कि कसो?
   
Read Full Discussion Thread for this article