Posted by: samashan June 19, 2008
I think Matrika Yadav did right thing, what do you think?
Login in to Rate this Post:     0       ?        
एउटा सानो कुँरा हामी सानो छादा स्कूल माँ टीचर  हरु ले पीटने गरथे,टीचेर लेमात्र  नापितेरा  कहिले कही त प्रिंसिपल  को समेत मार खानू पर्थ्यो |घर माँ गएर भन यो भने पाहिले  भौ को पछि आमा को कुटाई खाए पछि मात्र उनिहरु ले बल्ला मेरो कुरा सुनेर  अज  मेरै गलती  थांठे ,त्यो बेला माँ साथी भाई ले पानी तेस्तारी कुत्नु  नपर्नि भन्थे  मलाई पानी लग्थियो  एउटा  सानो गलती को तेत्रो पिटाई |  टीचेर   ले त कुते कुते प्रिंसिपल  को त मैले केहि बिघरे को थियिना  किना कूटने तेसले जस्तो लाग्थ्यो \ तर तेसले  गर्दा  माँ तथा  मेरो सब  साथी  ले  प्रत्यक  दिन होम वर्क  गर्न थालिऊ \ यो त भयो सानो , अजा हाम्रो समो मात्रिका सर प्रिंसिपल  हुनुभाएको छ \ यो राम्रो पाठ  हो \law and order भनेको  टीचेर  हूँन  \ जसले सजाये  दिनु  भनेको  राम्रो गर्न लाई मौका  दिनु पानी हो \ अब कसले  कस्तो रूप माँ लिने हो त्यो तेस्तो  ब्येकति माँ भर  पर्ने  कुरा हो  तथा  उसको तथा  उसको साथी भाई  माँ पानी परिबर्तन  लेराउने मौका पानी हो  जस्तो मलाई लगचा \ 
Read Full Discussion Thread for this article