Posted by: Rahuldai June 19, 2008
Login in to Rate this Post:
0
?
आदरानिय श्रोता गण, आज को कार्यकरम अन्तरे दाई, पर्बते काका, हर्के काइलाबा जस्ता जेष्ठ नागरिकहरु प्रती समर्पित भएकोले अचेलका ठिटाठिटी हरुको गीत अरु नै मितिमा सुनाइने जानकारी गराउन चाहन्छु।