Posted by: PallaGhareAntare June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हा ...हा.... त्यसै गर्न पर्नि भो पर्वते। बरु के छ हालखबर यता तिरको? ठुल्दाईलाइ नि तारेमाम है। हर्के काका र अरुलाई नि नमस्कार छ।

चौतारीमा नि बिरानो हुन लाइयो बाबै। जिम्मालबाले चौतारी धारावाहिक शुरु गर्‍या छन रे भन्नि सुइंको पा हुम, पढन त के चौतारी यस्सो च्याउन नि द्या छैनन साहू बुढाले। यता झर्‍या त भयो दुइ चार दिन तर फुर्सत पाइएन।

अब त गितान्जलीको संचालक समिती नि हेरफेर भ'च, अब ठुल्दाईको जमानाको गीत सुन्न पर्नि भो, के के देख्न पर्नि भो नि नारान। 

बरु ठुल्दाई लु ई गीत सुनम त। थोरै फरमाइश छ मेरो, फेरि तपाइं तर्सिनु होला भनेर।

१) तुम आ गए हो नूर आ गया है
२) चिंगारी कोइ भडके
३) कुछ तो लोग कहेंगे

 

Read Full Discussion Thread for this article