Posted by: Rahuldai June 19, 2008
Login in to Rate this Post:
0
?
कार्यक्रममा देश देशाबर घुमेर भर्खरै आफ्नो गाउं आउनु भएका अन्तरे दाई र सदाबहार पर्बते काका लाई स्वागत गर्दै छन्द न बन्द को गीत तर सुन्दा मन्द मन्द लाग्ने गीत बाट मनोरंजन गराउन गैरहेछु।
सुरेन्द्र मान सिंह को कहाँ होला घरबार