Posted by: ganapati June 19, 2008
I think Matrika Yadav did right thing, what do you think?
Login in to Rate this Post:     0       ?        
मन्त्री यादब कै शब्दमा भन्नु पर्दा मन्त्री एउटा गरिमामय पद हो। यस्तो गारिममय पदमा बस्ने मानीसले आबेश आएर बच्चाको व्यबहार गर्न नहुने थियो। गल्ती गर्नेलाई नियम अनुसार दन्डित गर्नु पर्छ,दन्डित गर्ने नियम नभए राम्रो पारीपाटीहरु बसल्नु पर्छ। हङामा मच्चाएर देशमा कुनै परिवर्तन आउँदैन, आए पनि दिगो परिवर्तन हुँदैन भन्ने कुरो था'हुनु पर्‍यो....
Read Full Discussion Thread for this article