Posted by: Harka_Bahadur June 19, 2008
Login in to Rate this Post:
0
?
खै के को रिश भन्ने ठुल्दाइ, जर्मनी भन्ने बितिक्कै टाउको दुख्छ हो मेरो त, मत १९९१ देखी होल्यान्डको पंखा हो, यस पाला चै जितौनु पर्छ जसरी भएनी, ह्यकुलो पेलेर भएनी जितौनु पर्छ।
GO HOLLAND GO.... GO HOME WITH EURO 2008 CUP.