Posted by: dipika02 June 19, 2008
Login in to Rate this Post:
0
?
घुर्दाखेरि हर्केको नाकका पोराहरु गजबले फुल्थे र सास बाहिर फाल्ने बेलामा नाकमै कतै एकपलको लागि सास अड्केको जस्तो भएर फुत्त बाहिर निस्कन्थ्यो। यसरि सास निस्कँदा नाकबाट ‘सुट्ठ’ आवाज आउँथ्यो, ओठले ‘बुर्रर’ आवाज निकाल्थ्यो र, छाति र पेट एक पटक हल्लिन्थ्यो।"
रिट्ठेको पैसा चोरेर भाग लगाकोबदमाशहरु
मिस दिदी म भन्जिको ममी नबन्ने बरु हजुरको छोरी बन्ने