Posted by: Birkhe_Maila June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

लोल!  टिभिमा देखाउने जस्तो कुरा आयो मनमा-

चौतारी कथाको अरु लेख्दै जान कत्तिको सकिन्छ कुन्नि, तर यि प्रश्नहरुको उत्तर चाइँ दिनु पर्ने हुन्छ, मिलाएर दिँदै जाउँला-

 

पर्वते रातारात मकैबारि फाँडेर भागेको पुन्टे बुढालाई थाहा भयो, अब पर्वतेको के होला?

भउते र बिस्टे बुढा सान्नानीलाई नदेखेर के गर्न थाले?

जुरेली पर्वते संग सल्किएकी भन्ने कुरा पुन्टे बुढाले भउतेलाई भनिदिए भने भउतेले के गर्ला?

पुन्टे बुढाको घरको ढोका खुल्यो होला? कि बुढा झरिको रात पिँढिमै सुत्न बाध्य भए? कि अन्तै गए?

रिट्ठेको अझै कति कन्तबिजोग हुन बाँकि छ?

दीपले पँधेरामा शबुलाई भेटेर आँटेको कुरा गर्न सक्ला?

पैसा लुट्नेलाई रिट्ठेले चिन्ला त?

साथै,  अरु औतारिहरुको प्रबेश पनि हुँदैछ!

प्रतिक्षा गर्नहोस्!

ढ्यानट्यार्यान....ढुकचुक ढुकचुक....

Read Full Discussion Thread for this article