Posted by: SurNaTal June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

'ल सुन्तलेलाई बधाई छ'
धन्यवाद

'ढिलै भए नि'
किन ढिला भएछ? वा अझै ढिला नभएको हो कि! वा अरु ढिला भईरहेको छ कि? यो प्रश्न बाँकी नै छ।

 'बथान बनाउन भ्याइसकेको मा'
बथान छ तर मैले बनाएको हैन!

अब एती भने पछी बधाई फिर्ता लिने होलिन सान्नानीले।
अनी म पनि धन्यवाद फिर्ता लिनु पर्ला।

Read Full Discussion Thread for this article